IME Life

सानिमा इक्टिीको न्याभ बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । पुस महिनामा सानिमा इक्टिी फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) १० रुपैयाँ ५६ पैसा कायम भएको छ । मंसिर महिनामा फन्डको न्याभ ९ रुपैयाँ ८४ पैसा रहेको थियो । मसिंरको तुलनामा कम्पनीको न्याभ ७२ पैसाले बढेको हो ।

पुस महिनासम्ममा यस फन्डको सूचीकृत सेयर लगानी ८२ करोड ९२ लाख ९७ हजार ३८ रुपैयाँ पुगेको छ । मंसिर महिनामा सूचीकृत सेयरमा ७८ करोड ७० लाख ४९ हजार ३९० रुपैयाँ लगानी रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS