Prabhu Life Ad Final

धौलागिरी लघुवित्तको नाफा ९६ लाख ७५ हजार

IME PAY

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९६ लाख ७५ हजार खुद नाफा आर्जन गरेको छ ।

हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड १८ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा लघुवित्तले ४३ करोड ८८ लाख निक्षेप र १३ करोड ३९ लाख सापटीबाट ७७ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

NCHL

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।े सञ्चालन मुनाफा १ करोड ४ लाख रहेको छ ।

दोस्रो त्रैमाससम्ममा लघुवित्तको निष्क्रिय कर्जा १.८८ प्रतिशत रहेको छ भने कष्ट अफ फण्ड ८.२१ प्रतिशत रहेको छ ।

लघुवित्तले गत पुस २ गते आँधिखोला लघुवित्तसँग गाभिने सम्झौता गरेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x