Prabhu Life Ad Final

सुनको मुल्य बढ्यो, कति पुग्यो प्रतितोलाको भाउ ?

IME PAY

काठमाडौं । आज आइतबार फेरी सुनको मूल्य बढेको छ । आज सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेको छ । निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य केही ओरालो लागेर पुन उकालो लाग्न शुरु गरेको छ ।

आज आइतवार छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य भने आइतवार प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

NCHL

चाँदीको मूल्य आइतवार प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x