नेपाल टेलिभिजनले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल टेलिभिजनले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । टेलिभिजनले विभिन्न २५ तहका लागि १ सय २ जनाको माग गरेको जनाएको छ । नेपाल टेलिभिजनले वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता सहित क्यामराम्यान लगायतका कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् भने डबल दस्तुरमा भने फागुन ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार