सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर

Citizen Life Insurance Co

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङ लेभलका लागि केही कर्मचारीको माग गरेको छ । कम्पनीले उपत्यकाभित्र तथा उपत्यका बाहिरका लागि विभिन्न कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले जनवरी २८ भित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार