Prabhu Life Ad Final

नेपाल लाइफको शेयर मूल्य ११०० कट्दा, कसले गरिरहेछ आक्रामक खरिद ?

IME PAY

काठमाडौं । केही दिन यता जीवन बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ। माघ ८ गते सम्पूर्ण उपसुचकमा गिरावट आउँदा जीवन बीमा उपसुचकमा मात्र वृद्धि देखिएको थियो त्यस्तै आज माघ ९ गते जीवन बीमा र अन्य उपसूचकमा मात्र वृद्धि देखिएको छ ।

जीवन बीमा कम्पनीमध्ये पनि लिडर नेपाल लाइफ इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण बढ्दो छ। आज नेपाल लाईफको शेयर मूल्य प्रति कित्ता ३० रुपैयाले वृद्धि हुँदै ११०० मा बजार मूल्य बन्द भएको छ।  आज कम्पनीको सर्वाधिक १८ करोड ४० लाख बराबरको शेयर खरिद बिक्री भएको छ।

NCHL

आज माघ ९ गतेको नेपाल लाइफको फ्लोरसिट हेर्दा  ब्रोकर नम्बर ५८ बाट सर्वाधिक ८ करोड ४ लाख बराबरको शेयर खरिद बिक्री भएको छ भने ब्रोकर नम्बर ४ बाट सर्वाधिक १ करोड ८८ लाख बराबरको शेयर बिक्री भएको छ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट १ करोड १८ लाख बराबरको शेयर खरिद भएको छ भने ब्रोकर नम्बर ४२ बाट १ करोड ५० लाख बराबरको शेयर बिक्री भएको छ।

यसरी हेर्दा ब्रोकर नम्बर ५८ बाट नेपाल लाईफको आक्रामक रुपमा शेयर खरिद भएको देखिन्छ।

श्रोत : मेरो लगानी /डाटा एनालाईटिक्स

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x