Prabhu Life Ad Final

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा बिशेष छुट

IME PAY

काठमाडौं । महालक्ष्मी बैंकले आफनो ग्राहकहरुको स्वास्थ्य सेवा प्रदान गर्नको लागि चिरायु नेशनल हस्पिटल एनड मेडिकल ईन्स्टिच्यूटसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापक प्रमुख प्रकाश घिमिरे र अस्पतालका संचालन निर्देशक चण्डेश्वर एन.आर. वैद्यले हस्ताक्षर गरेका हुन् ।

NCHL

सम्झौता पश्चात् बैंकका ग्राहक, कर्मचारी, संस्थापक, शेयरधनीहरुले चिरायु नेशनल हस्पिटलमा कर्मचारीको परिवारले बेड चार्जमा अधिकतम २० प्रतिशत, उपचार प्रकियामा अधिकतम १५ प्रतिशत रोगको निदानमा अधिकतम १२ प्रतिशत र औषधीउपचारमा ५ प्रतिशतसम्म आकर्षण छुट पाउने व्यवस्था गरिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x