कर्णाली डेभलपमेन्ट बैंकमा आवेदन दिनुभयो? भोलि अन्तिम दिन

Citizen Life Insurance Co

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । बैंकले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले २३ जनवरीभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार