IME Life

सुनको मुल्य घट्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाली सन बजारमा दिन दिनै उत्तरचढाव आइरहेको छ । हिजो बढेको सुनको भाउ आज बुधबार घटेको छ । आज बुधबार प्रतितोला ५०० रुपैयाँले घटेर ७४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको भाउ पनि प्रतितोला ५०० रुपैयाँले नै घटेर ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसाही महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार तेजावी सुनको भाउ प्रतितोला ७५ हजार रुपैयाँ थियो ।

Prabhu
Crest

चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS