Prabhu Life Ad Final

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा

IME PAY

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक समूहको केही शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्ने स्वीकृतीका लागि बैंकमा निवेदन दिएका छन् ।

शेयर खरिदका इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ ।

NCHL

उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x