Prabhu Life Ad Final

राष्ट्रिय वाणिज्य बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

IME PAY


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५५ औ बार्षिकोत्वको अवसरमा बैंकको केन्द्रीय कार्यलमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १ सय ७४ जना भन्दा बढी सहभागी थिए ।

साथै विभिन्न प्रादेशिक कार्यलयहरुमा रक्तदान कार्यक्रम भएको बैंकले जनाएको छ । बैंकले आफनो बार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन, टेबुलटेनिस, म्युजिकल चेयर, फुटसल खेलकुद प्रतियोगीताको पनि आयोजना गरेको थियो ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x