IME Life

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई बैकले प्रदेश नं ५ को बर्दिया जिल्ला, गुलरीया नगरपालिका वडा नं ६ जिविस रोडमा नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखा विस्तारसँगै बैंकको शाखा कार्यलयहरुको सङख्या २ सय ६९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुराउने उधेश्यले विभिन्न स्थानमा शाखा, एक्स्टेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ सेवा मार्फत आफनो ग्राहकहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS