Prabhu Life Ad Final

सिद्धार्थ बैंकद्धारा टिच फर नेपाललाई आर्थिक सहयोग

IME PAY

काठमाडौं । सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।मंगलबार एक कार्यक्रम आयोजना गर्दै बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृतस्वस्तिका श्रेष्ठलाई सो सहयोग रकम हस्तानतरण गरेको हो ।

बैंकले ग्रामीण क्षेत्रका सामुदायिक विधालयको शैक्षिक गुण्स्तर सुधार गर्नका लागि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेका हो ।टिच फर नेपालले विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विधालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान संचालन गर्दै आईरहेको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x