IME Life

एनआईसी एशियाको वित्तीय सूचक सकारात्मक, नाफा २ अर्बमाथि

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

बैंकले गत बर्षको सोहि अवधिमा १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ३३ प्रतिशतले बढेको हो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

बैंकको खुद आम्दानी र संचालन नाफा क्रमश : २३.४० प्रतिशत र ३५.८४ प्रतिशतले बढेको छ । बैंकको खराब कर्जा बढेकोे छ भने कष्ट अफ फन्ड घटेको छ । बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३ पैसा बढेर ४१ रुपैयाँ ३१ पैसा पुगेको छ । प्रतिसेयर नेर्टवर्थ भने १६४ रुपैयाँ ८७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS