IME Life

गणपति माइक्रोफाइनान्सको नाफा ९% ले बढ्दा प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । गणपति माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सस्थाले १ करोड ५१ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ९ प्रतिशतले बढी हो ।

हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ भने रिर्जभ कोषमा ३ करोड ३० लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षमा संस्थाको रिजर्भ कोषमा २० लाख २२ हजार रुपैयाँ थियो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रेमासमा संस्थाले ४ करोड ३७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाको खुद व्याज आम्दानी २ करोड ६७ लाख रुपैयाँ मात्र थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सस्थाको नाफा ६३ प्रतिशतले बढी हो ।

त्यस्तै, सञ्चालन नाफा पनि गत वर्षको दोस्रो त्रैमासमा ७१ दशमलव १९ प्रतिशतले बढी हो ।
संस्थाको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS