नेपाल इन्स्योरेन्सले माग्यो १२ शाखा कार्यालयका लागि कर्मचारी

3246

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले सहायक स्तरका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले सल्यान,रुकुम, धरान, इटहरी, विराटचोक, दमक, धनकुटा, इलाम,चन्द्रौटा, तानसेन, पाल्पा र प्युठानको लागि कैही कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्