Prabhu Life Ad Final

२६ अंकले घट्यो नेप्से , सबै उपसूचक गिरावट

IME PAY

काठमाडौं । नेप्से २६ दशमलव ५४ अंकले घटेर १,३१७ दशमलव ११ को विन्दुमा कायम भएको छ । सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।

NCHL

१ सय ८२ वटा कम्पनीको ३५८ लाख ४६ हजार २ सय ३८ कम्पनीको १ अर्ब ९७ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको २० करोडभन्दा माथिको कारोबार भएको छ ।

मल्टिपप्रेज फाइनान्स कम्पनीको लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने पाँचथर पावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x