२६ अंकले घट्यो नेप्से , सबै उपसूचक गिरावट

Citizen Life Insurance Co

काठमाडौं । नेप्से २६ दशमलव ५४ अंकले घटेर १,३१७ दशमलव ११ को विन्दुमा कायम भएको छ । सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।

१ सय ८२ वटा कम्पनीको ३५८ लाख ४६ हजार २ सय ३८ कम्पनीको १ अर्ब ९७ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको २० करोडभन्दा माथिको कारोबार भएको छ ।

मल्टिपप्रेज फाइनान्स कम्पनीको लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने पाँचथर पावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार