IME Life

शिवमाया तुम्बाहाङफेद्वारा उपसभामुख पदबाट राजिनामा

SPIL
NIC ASIA

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले आज आफ्नो पदबाट राजिनामा दिएकी छन् ।केहीबेरअघि बसेको संसद बैठकबाटै राजिनामाको घोषणा गरेकी तुम्वाहाम्फेले संवैधानिक रुपमा संकट उत्पन्न हुने अवस्थाका बीच राजिनामा दिएकी हुन् ।

उनको राजिनामा स्वीकृत हुने अवस्था भने छैन । नेपालको संविधानले उपसभामुखले सभामुखलाई मात्रै राजिनामा दिन सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार उनले हाल रिक्त रहेको सभामुखलाई सम्बोधन गर्दै राजिनामा दिएकी छिन्।

Prabhu
Crest

अब नयाँ सभामुख चयन भएपछि मात्रै उनको राजिनामा स्वीकृति हुनेछ । यसअघि राजिनामा नदिने अडान लिँदै आएको तुम्वाहाम्फेले अन्ततः पार्टीको निर्देशनलाई पालना गर्दै राजिनामा दिएकी हुन् । उनले संसदमा सम्बोधन गर्दै आफ्नो धरातल बिर्सन नहुने धारणा दिएकी थिईन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS