IME Life

सिन्धुपाल्चोकको चौतारामा बीमा सम्बन्धी अन्तक्रिया सम्पन्न

SPIL
NIC ASIA


काठमाडौं। बीमा समितिको आयोजनामा सिन्धुपाल्चोकको चौताराको साँगाचोकगढी नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरुसँगको बीमा सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
बीमा समिति र सिन्धुपाल्चोकको स्थानीयतहसँगको सहकार्यमा शनिबार उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सिन्धुपाल्चोक जिल्लाका मेयर अमान सिंह तामाङ, बीमा समितिको तर्फबाट अध्यक्ष चिरञ्जीवी चापाँगाई र कार्यकारी निर्देशक राजुरमण पौडेल र स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।

Prabhu
Crest

उक्त अन्तक्रिया कार्यक्रममा बोल्दै चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर अमान सिंह तामाङले बीमा हरेक पाईलामा महत्व रहेको बन्दै कार्यक्रममा उपस्थित सम्पूर्णलाई बीमा गर्न आग्रह गरे । कार्यक्रममा कृषि बीमाको बिषयमा बिशेष छलफल गरिएको समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS