SKIP THIS

IK Anniversary
IME Life

विकट ग्रामिण क्षेत्रमा बीमा अन्तरक्रिया जरुरीः अध्यक्ष चापागाँई

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले विकट ग्रामिण क्षेत्रमा बीमा अन्तरक्रिया जरुरी रहेको बताएका छन् । बीमा समितिको हलमा आयोजित बीमा जनचेतनामूलक गीतको विमोचन गर्दै अध्यक्ष चापागाँईले गाउँ गाउँमा बीमा जनचेतना जगाउने काम जारी रहेको बताएका छन् ।

Prabhu
Crest

अध्यक्ष चापागाँईले बीमा समिति र बीमा कम्पनीहरु लगातार बीमा जनचेतना अभियानमा लागेको बताउँदै बिमोचित गीतले पनि गाउँ गाउँमा जनचेतना जगाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । समितिका अध्यक्ष चिरञ्जीवी चाँपागाईले बीमा सम्बन्धी जनचेतनाका लागि बीमा समिति र कम्पनीहरुको उपस्थितीले भन्दा गीतको माध्यमबाट चेतना छिटो रुपमा पुग्ने बताए ।

बीमा समितिको प्रबद्र्धन र मिडिया इन्टरनेशनलको प्रस्तुतीमा बीमा सम्बन्धी नयाँ गीत सार्वजनिक गरिएको हो । ‘बीमा गरौं खुशी हुनलाई…..’ नामक गिती एल्वममा बीमा जनचेतना सम्बन्धी लोकगित समावेश छ । बीमा सम्बन्धी जनचेतनाका लागि मिडिया इन्टरनेशनलको सहकार्यमा यस गीतको सोमबार सावजर्निक गरेको हो ।

सो कार्यक्रममा कार्यकारी निर्देशक राजुरमण पौडल, बीमंक संघका अध्यक्ष दिप प्रकाश पाण्डे र निर्जिवन र जीवन बीमा कम्पनीहरुका सिईओहरुको पनि उपस्थिती रहेको थियो । उक्त गीतको रचनाकार माधव निर्दोष रहेका छन् भने संगीत सन्तोष श्रेष्ठ र स्वर सन्तोष श्रेष्ठ र सुधारत्नले दिएका छन् । गितमा बीमा गर्न जनतालाई प्रोत्साहन गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS