IME Life

ग्लोबल आइएमई बैंकको शेयर कारोबार खुला

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आईएमई बैंकको शेयर कारोबार आजदेखि खुल्ने भएको छ । जनता बैंकसँग मर्जर प्रक्रिया कारण लामो समयदेखि रोक्का रहेको ग्लोबल आइएमई बैंकको शेयर कारोबार आजबाट खुल्ने भएको हो ।

आज सोमबार बैंकको शेयर कारोबार २ सय ५२ रुपैयाँ ४७ पैसामा पहिलो कारोबार हुनेगरी नेप्सेले मूल्य निर्धारण गरेको छ । बैंकले गत बुधबार (माघ १ गते) सूचीकृत बैंकले ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS