Prabhu Life Ad Final

ग्लोबल आइएमई बैंकको सोमबारदेखि शेयर कारोबार खुल्ने

IME PAY

ग्लोबल आईएमई बैंकको शेयर कारोबार भोलि (सोमबार) देखि खुल्ने भएको छ । नेप्सेले माघ पाँच गते आइतबार बैंकको मर्जरपश्चात पहिलो कारोबारको लागि मूल्य तोकेको छ ।

नेप्सेमा पहिलो कारोबारको लागि सोमबार बैंकको शेयर कारोबार प्रतिकिता २५२।४७ रुपैयाँ तोकेको छ । मर्जरमा जानु अघि नेप्सेमा ग्लोबल आइएमई बैंकको प्रतिकित्ता २९५ र जनता बैंकको प्रतिकिता २१४ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो ।

NCHL

बैंकले माघ १ गते (वुधवार) सूचीकृत बैंकले ७ करोड २० लाख ८७ हजार ८१।१८ कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको थियो ।ग्लोबल आइएमई बैंक र जनता बैंकले गत मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । मर्जरपश्चात् दुबै बैंकको असार २२ गतेदेखि दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x