Prabhu Life Ad Final

सानिमा बैंकका कार्ड होल्डरलाई ग्रान्डी अस्पतालमा छुट

IME PAY

काठमाडौं । सानिमा बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैकका तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हुन् ।

NCHL

उक्त सम्झौता पश्चात् बैंकका डेबिट वा के्रडिट कार्ड प्रयोगकर्ताले अस्पताल साझेदार रहेका नेपालमा विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी पाउनुको साथै स्वास्थ्य सेवा सुविधामा ७.५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x