Prabhu Life Ad Final

कंलकीमा नक्कली नोट फेला पर्यो, दुईजना प्रकाउ

IME PAY

काठमाडौं । कंलकीमा एक हजार दरका ३१ वटा नक्कली नोट सहित दुईजनालाई प्रहरीले प्रकाउ गरेको छ । आईतबार प्रहरीले कंलकी चोकबाट बारा निजगढका २७ बर्षिय अनुश थापा मगर र २२ बर्षिय रवि आले मगरलाई प्रकाउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटी खटिएका टेलिले नक्कली नोटसहित दुई जनालाई प्रकाउ गरेको हो । प्रकाउ परेकाहरुको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x