IME Life

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँ पुगेको छ । तेजावी सुनको मूल्य ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

त्यस्तै आइतवार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला ८ सय ९० मा कारोबार भइरहेकोे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS