IME Life

नेपाल लाइफको अभिकर्ता मोटिभेशनल कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

पोखरा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशले त्यस क्षेत्रका अभिकर्ता लाई जम्मा गरि स्किल डेभलपमेन्ट तथा मोटिभेशनल कार्यक्रम पोखरामासम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक उमापती पोखरेलले सबै नेपाली समक्ष बिमाको सकारात्मक सन्देश नपुगेको हुँदा अभिकर्ताले बीमाको जनचेतना फैलाउन महत्त्वपूर्ण सहयोग गरेको बताए ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेशका प्रमुख दशरथ झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तर्रा्ष्ट्रिय मोटिभेटर बिपि रेग्मिले अभिकर्ताहरुलाई विभिन्न विषयमा जानकारी दिएका थिए ।

Prabhu
Crest

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमक समितिका केन्द्रिय सदस्य नेत्र ढकालले सुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अवसर पारी गण्डकी प्रदेश अन्तर्गतका सम्पुर्ण शाखा तथा उपशाखा प्रमुख र सिनियर एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS