IME Life

प्रभु इन्स्योरेन्सको साधारण सभा माघ २४ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । प्रभु इन्स्योरेन्सले माघ २४ गते २४ औँ वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको ३८० औं बैंठकले उक्त सभाको मिति घोषणा गरेको हो । सभा प्रभु कम्प्लेक्स, तीनकुने, काठमाण्डौमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि समेत गरी ११.३२ प्रतिशत नगद लाभांश गरी कूल १६.३२ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव रहेको छ ।

Prabhu
Crest

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजका लागि कम्पनीले माघ १० गते एक दिनका लागि शेयर दाखिल खारेज दर्ता बन्द गर्ने भएको छ । त्यसकारण माघ ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागि हुन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० लाख रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS