Prabhu Life Ad Final

सनराईन बैंकका ग्राहकलाई भ्याली एक्स्पेसमा १० प्रतिशतसम्म छुट

IME PAY


काठमाडौं । सनराईन बैंकको ग्राहकले भ्याली एक्स्पेस (भीएफसी) रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।
यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल (पीओएस) टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर पेमेन्ट मार्फत भीएफसी रेष्टुरेन्टमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यस योजना अनुसार बैंकका ग्राहकहरुले माघ २ गतेदेखी दुई महिनासम्म भीएफसीका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x