IME Life

तेस्रो पक्ष मोटर बीमा पुलमार्फत सञ्चालनमा, माघ १ गतेदेखि लागू भयो नयाँ कार्यविधि

SPIL
NIC ASIA

काठमाडौं । यही माघ १ गतेबाट सवारी साधनको तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालनमा आएको छ । तेस्रो पक्ष बीमा नेपाल बीमक संघ आफैले कार्यविधि बनाएर पुलमार्फत सञ्चालन गरेको हो । सवारी साधन दुर्घटनामा सवारी साधन र चालक बाहेक जस्तै पैदलयात्रु, अर्को सवारी साधनमा क्षति पुगेमा जोखिम बहन गर्ने बीमा तेस्रो पक्ष बीमा हो ।

संघले २० वटै बीमा कम्पनीहरुलाई पत्र लेख्दै यही माघ १ गतेदेखि सवारी साधनको तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गर्न सुरु गरेको भन्दै सोही बमोजिम गर्न गराउन निर्देशन जारी गरेको छ । बीमक संघका सचिव चंकी क्षेत्रका अनुसार बीमक संघले बनाएको कार्यविधि पूर्ण बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेपछि माघ १ गतेदेखि तेस्रो पक्ष बीमा पुलमार्फत गर्न सुरु गरिएको हो ।

Prabhu
Crest

तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालनमा आएपछि कम्पनीहरुलाई समान रुपमा दायित्व वहन गर्ने तथा बीमा शुल्क बाँडफाँड हुनेछ । त्यस्तै, बिचौलिया समेत हट्नेछन् । तेस्रो पक्ष बीमा पुलबाट सञ्चालन हुँदा बीमा कम्पनीलाई फाइदा भएपनि शुल्क नघटेका कारण बीमितलाई भने कुनै लाभ प्राप्त हुनेछैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS