नेप्सेमा २७ लाख ६४ हजार कित्ता शेयर सृचिकृत

Citizen Life Insurance Co

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सिर्जना फाइनान्सको शेयर सुचिकृत भएको छ । फाइनान्सको २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार