Prabhu Life Ad Final

लुम्बिनी विकास बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

IME PAY

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले नगद लाभांश शेयरधनीकोे बैंक खातामा जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा माघ १ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको जनाइएको छ ।

बैंकले पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत नगद लाभांश (कर सहित) शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

NCHL

सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो । बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x