Prabhu Life Ad Final

आरएमडीसी लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा

IME PAY

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि नगद लाभांश शेयरधनीको खातामा जम्मा गर्ने व्यवस्था गरेको छ ।

लघुवित्तले पुस १० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको हो ।

NCHL

गत पुस २३ गते सम्पन्न लघुवित्तको वार्षिक साधारण सभाले १२.५० प्रतिशत नगद लाभांश र १२.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

लघुवित्तको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x