SKIP THIS

IK Anniversary
IME Life

नेपाल बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न घोषणा गरेको १० प्रतिशत नगद लाभांश बैंक खातामा पठाएको जनाएको छ ।

बैंकले पुस २५ गतेदेखि उक्त लाभांश बैंक खातामा जम्मा गर्न थालेको हो । बैंकले हितग्राही खातामा बैंक खाता अध्यावधिक गरेका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको जनाएको छ ।

Prabhu
Crest

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३ गतेदेखि बुकक्लोज गरेको थियो। पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS