Prabhu Life Ad Final

लुम्विनी विकास बैंकको साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांस पारित

IME PAY

काठमाडौं । लुम्विनी विकास बैंकले १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको बार्षिक साधारणसभाले गत बर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु साधारणसभाबाट पारित भएको छ । काठमाडौंमा सम्पन्न साधारणसभामा कम्पनीका अध्यक्ष दशरथ रिसालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

NCHL

बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x