Prabhu Life Ad Final

वित्तशास्त्रका बिज्ञलाई भारतले राजदूत बनाएर नेपाल पठायो

IME PAY

काठमाडौं । वित्तशास्त्रका एक जना विज्ञलाई भारतले राजदूत बनाएर काठमाडौं पठाएको छ । भारतले वित्तशास्त्रका शोधकर्ता विनय मोहन क्वात्रालाई राजदूत बनाएर काठमाडौं पठाएको हो । वित्तशास्त्रका एमफिल गरेका क्वात्रा अमेरिका र भारतको अर्थराजनीतिका रणनीतिकार मानिन्छन् ।

NCHL

सन् २०१० देखि तीन वर्ष अमेरिका, दुई वर्ष क्यानाडामा भारतको तर्फबाट रहेर आर्थिक रणनीति बनाएका क्वात्राले पछिल्लो दुई वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग बसेर समेत काम गरेको खुलेको छ ।

नेपाललाई रणनीतिक महत्वका साथ हेर्ने भारतले यस पटक अर्थक्षेत्रका विज्ञलाई राजदूत बनाएर पठाउनुले आर्थिक दृष्टिकोणबाट नयाँ रणनीति अघि बढाउन खोजेको देखिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x