IME Life

भाटभटेनीसहितका पाँच फर्मले नक्कली भ्याटबिल प्रयोग गरेको सर्वोच्चको ठहर

SPIL
NIC ASIA

काठमाडौं । नेपालकै चर्चित र सबैभन्दा ठूलो राष्ट्रिय सञ्जाल भएको भाटभटेनी सुपरमार्केटका सामन नक्क्ली भ्याट बिल प्रयोग गरेको सर्वोच्च अदालतले ठहर गरेको छ । ति सामानहरुको बिक्री गर्दा काटेको भ्याट बिल नक्कली बनाएर कर छली गरेको भन्दै परेको रिटमाथि सोमबार सुनुवाई गर्दै सर्वोच्च अदालतले भाटभटेनीसहितका पाँच वटा फर्म दोषी भएको ठहर गरेको हो ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स, अरुण इन्टरकन्टिनेन्टल, शंकर अक्सिजन ग्याँस, लगायतका फर्म र कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गरेको हो । काठमाडौंको हाँडीगाउँमा सामान्य पसलबाट व्यवसाय सुरु गरेका सञ्चालक मिनबहादुर गुरुङले ३० वर्षको अवधीमा भाटभटेनी सुपरस्टोर देशैभरि दर्जनौं शाखा स्थापना गरिसकेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS