Prabhu Life Ad Final

माघ १० गते सार्वजनिक विदा, बागमति प्रदेश सरकारले गर्यो निर्णय

IME PAY

काठमाडौँ । यही माघ १० गते सार्वजनिक विदा दिने भर्खरै नामाकरण भएको बागमति प्रदेश सरकारले निर्णय गरेको छ । पुष १७ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले तामाङ समुदायको चाड ल्होसार पर्वका लागि माघ १० गते सार्वजनिक विदा दिने निर्णय गरेको बागमति मन्त्रिपरिषद सचिवालयले जनाएको छ ।

उक्त दिन सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले बताए । आईतबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले अनुदान दिने, समपुरक अनुदान, दुग्ध विकास बोर्ड ऐन २०७५ सम्बन्धमा लगायतका महत्वपूर्ण ७ वटा निर्णय समेत गरेको जनाएको छ ।

NCHL

राजधानी काठमाडौं प्रदेश ३ अन्तर्गत पर्ने हुँदा संघीय प्रदेश सरकार मातहतमा रहेका कार्यालयहरु बन्द हुनेछन् । केन्द्रीय प्रशासनिक संरचना रहेकोसिंहदरबारस्थित मन्त्रालयहरु भने विदा हुन्छ वा हुँदैन एकिन भइसकेको छैन ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x