IME Life

१५ अंकले बढ्यो नेप्से, १ अर्ब ७० करोडको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारले सकरात्मक गति लिएको अवस्था छ । हिजो ४२ अंकल बढेको नेप्से आज १५ दशमलव १४ अंकले बढेर १,२७० दशमलव ८६ को विन्दुमा कायम भएको छ । आज माइक्रोफाइनान्स र उत्पादनमुकल बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर समुह ४ दशमलव ९४ प्रतिशतले बढेको छ ।

ट्रेडिङ समुह ३ दशमलव ६६ प्रतिशतले बढेको छ , बैंकिङ समुह १ दशमलव ३३ प्रतिशतले बढेको छ भने फाइनान्स १ दशमलव ८२ प्रतिशतले बढेको छ । १ सय ८३ कम्पनीको ५५ लाख १८ हजार ६ सय ३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोड ५० लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेपाल टेलिकमको ६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ भने प्रभु बैंक एनएमबि बैंक र प्राइम कमर्सियल बैंकको ४ करोडमाथिको कारोबार भएको छ ।

घोडीघोडा लघुवित्तका लगानीकर्ताल सबैभन्दा धेरै ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् भने सिभिल लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS