तिनाउ मिसन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

Citizen Life Insurance Co

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, सुपरभाइजर र सिनियर म्यानेजरका लागि केही र असिस्टेन्टका लागि केही संख्यामा कर्मचारकिो माग गरेको जनाएको छ ।

बैंकले विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जनवरी २७ भित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार