Prabhu Life Ad Final

सुत्केरीकाे मृत्युपछि नेपाल मेडिकल कलेजमा तनाव

IME PAY

काठमाडाैं । जाेरपाटीस्थित नेपाल मेडिकलेजमा सुत्केरी गराउने क्रममा गलत उपचार गर्दा सुनमाया राईकाे मृत्यु भएकाे छ । पीडितका आफन्तले अस्पतालमा ताेडफाेड गरेका छन् ।

NCHL

भाेजपुर घर भई कपन बस्दै आएकी राई गत बिहिबार अस्पतालमा जचाउने क्रममा भ्याकुम लगाउदा पाठेघर नै बाहिर निकालेका कारण मृत्यु भएकाे मृतककी दाजु सुजन राईले बताए । सामान्य तरिकाले बच्चा जन्माएकी राईलाई अस्पतालले हत्या गरेकाे पीडितले आराेप लगाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x