SKIP THIS

IK Anniversary
IME Life

कैलाश विकास बैंकको १८ प्रतिशत लाभांस पारित

SPIL
NIC ASIA

काठमाडौं । कैलाश विकास बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।बैंकको २६ औं साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट १६ प्रतिशत बोनस र २.७७ प्रतिशत नगद गरी कूल १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

प्राइम बैंकले एक्वायर गर्ने सम्झौता पछि गत असार २२ गते देखि कैलाशको शेयर कारोबार रोक्का रहेको छ ।

बैंकको सभाले कैलाशको १०० कित्ता बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेसियो दिने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने, तथा गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS