IME Life

नेप्से ३ अंकले बढ्यो, लघुवित्त र बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम दिन नेप्से ३ दशमलव ५१ अंकले बढेर १,२१३ दशमलव ११ विन्दुमा कायम भएको छ ।दिनभरिमा १ सय ७७ कम्पनीको ३८ लाख ४९ हजार ७ सय २२ कित्ता शेयर खरिदविक्री हुँदा ८३ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

ट्रेडिङ, विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा र माईक्रोफाइनान्स बाहेक सबै उपसूचक घटेका छन् ।सबैभन्दा धेरै सिभिल बैंकको प्रमोटर शेयरको २० करोड १८ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै स्वाभिमान लघुपवित्त वित्तिय संस्थाको लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा थोरै वुधवार लाभांस घोषणा गरेको रिलायन्स फाइनान्स लगानीकताले ५ दशमलव ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS