IME Life

१००% हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित बिएफआइएनको एजिएम आज

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको प्रथम वार्षिक साधारण सभा आज हुँदैछ । उक्त सभा होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा दिउसो ४ बजेबाट सुरु हुने जनाएको छ ।

सभामा कम्पनीले कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनश शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

Prabhu
Crest

कम्पनीले हाल प्रस्तावित बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्दैछ । त्यस्तै, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । साथै, कम्पनीको सल्लाहाकार समिति गठन गर्ने र सोही अनुरुप नियमावली संशोधन, कम्पनीको हालको ठेगाना परिवर्तन गर्ने लगायतका प्रस्ताव रहेको छ ।

त्यसैगरी सभामा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्तावहरु रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS