IME Life

सिभिल लघुवित्तले १००% हकप्रद निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

SPIL
NIC ASIA

काठमाडौं। सिभिल लघुवित्त वित्तिय संस्थाले १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोर्डसँग अनुमति माग गरेको छ । संस्थाले १ः१ को अनुपातमा ११ लाख ४१ हजार एक सय ४० कित्ता सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

हकप्रदमा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटललाई तोकिएको छ । हाल सिभिल लघुवित्तको चुक्ता पुँजी ११ करोड ४१ लख १४ हजार रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS