IME Life

सुनको मुल्य घट्यो, प्रति तोला ७५ हजार ५०० रुपैयाँमा कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज बिहीबार सुनको भाउ घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन भने प्रतितोला ७५ हजार २०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च ७६ हजार ५०० रुपैयाँ पुगेको थियो ।

Prabhu
Crest

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS