सन नेपाल लाइफद्वारा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

Citizen Life Insurance Co

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका थिए । साथै, सो कार्यक्रममा महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार