Prabhu Life Ad Final

तीन कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा

IME PAY

काठमाडौं । तीन कम्पनीले नगद लाभांश आफ्ना शेयरधनीको बैंक खातामा पठाएका छन् । कामना सेवा विकास बैंक, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश बैंक खातामा पठाएका हुन् ।

तीनै कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो नगद लाभांश पठाएको जनाउको छ ।

NCHL

कामना सेवाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको ६.८ प्रतिशत नगद लाभांश गत पुस २१ गतेदेखि बैंक खातामा पठाएको हो ।

नेशनल माइक्रोफाइनान्सले गत मंसिर २९ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाबाट पारित गरेको ५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको हो ।

स्वाबलम्बन लघुवित्तले १४ प्रतिशत (करसहित) नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाइएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x