IME Life

१८० जना सवार जहाज इरानमा दुर्घटनाग्रस्त

SPIL
NIC ASIA

काठमाडौं । इरानले अमेरिकी सेनाको बेसक्याम्पमाथि आक्रमण गरेको केही घण्टापछि बुधबार विहानै इरानमा एउटा यात्रुबाहक जहाज दुर्घट्नामा परेकोछ । १८० जना यात्रु सवार बोईङ ७३७ जहाज दुर्घटनामा परेको रोयटर्सले जनाएको छ ।

युक्रेनको राजधानी किभका लागि उडेको सो जहाज टेकअफ गरेको केही बेरमा नै दुर्घटनाग्रस्त भएको जनाइएको छ । जहाजलाई अमेरिकीले खसाली दिएको हो वा कुनै प्राविधिक त्रुटीबस दुर्घटना भएको हो भन्ने खुल्न बाँकी छ । इरानको राजधानी तेहरानबाट उडेको दुई मिनेटपछि नै जहाज दुर्घटनामा परेको फ्लाईड राडार २४ ले जनाएको छ । उद्धारकार्य जारी रहेकोले घटनाको पूर्ण विवरण भने आउन बाँकी छ ।

Prabhu
Crest

जहाज दुर्घटना अर्बौै रुपैयाँ बीमा दावी पर्ने जोखिम हो । अन्तर्राष्ट्रिय उडानको जहाज दुर्घटनामा पर्दा पाँच अर्बभन्दा माथि बीमा दावी पर्ने गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS