IME Life

एभरेष्ट बैंकको एनआरएन बचत खातामा बिशेष छुट

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट बैंकले बैंकमा खाता खोल्ने एनआरएनलाई विशेष सुविधा दिने भएको छ । उक्त उद्देश्य पुरा गर्नका लागि बैंकले एनआरएनएसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

Prabhu
Crest

सम्झौतापत्रमा एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा। हेमन्त कुमार दबादी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्र कुमार नेगीले हस्ताक्षर गरेका हुन् ।

ईबीएलले एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट÷मोबाइल बैकिंग, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशतसम्म छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्ने जनाएको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS