Prabhu Life Ad Final

झापाको बिर्तामोडमा भेटियो नक्कली नोट, दुई पक्राउ

IME PAY

काठमाडौं । झापाको विर्तामोडमा नक्कली नोट सहित दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

NCHL

प्रकाउ पर्नेमा विर्तामोड नगरपालिका, ५ का ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका,४ का २५ वर्षीय किरण खवास रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले विर्तामोड नगरपालिका, ५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो । यसै विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x